१२ पुस २०८२, शनिबार | December 27, 2025

देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य कारणले केही समयका लागि पार्टीको नेतृत्व खड्कालाई सुम्पिएको जानकारी दिएका हुन् । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी टाउकोमा १२ टाँका लगाएर उपचार गराइरहेका…