काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा हुने बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्णय गर्नेछ । भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा…