बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय-व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार आयोजित नगरसभामा बजेट प्रस्तुत गर्दै “समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर” भन्ने नारालाई केन्द्रमा राखिएको बताइन् । प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ५२ प्रतिशत चालुतर्फ र ४८ प्रतिशत पूँजीगततर्फ विनियोजन…