३ पुस २०८२, बिहिबार | December 18, 2025

आइसिसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौं । आइसिसी यू-१९ विश्वकप १९ जनवरी देखि ११ फेब्रअरीसम्म हुने भएको छ । आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । सार्वजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१…