२ पुस २०८२, बुधबार | December 18, 2025

यू-१९ एसिया कप आजदेखि, नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा सुरु हुँदै छ । एशिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सरु हुने छ । त्यस्तै आज नै समूह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुँदै…