५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संघीय संसदका ९ जना सांसदहरुले संघीय संसद्ले बनाउन बाँकी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गराएका छन् । सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो । संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो ।…