१५ फाल्गुन २०८०, मंगलबार | February 27, 2024

कोशीमा कांग्रेसले धोका दियो : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् ।

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए ।

पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टपछि पार्टी अध्यक्ष प्रचण्डले संश्लेषणसहितको आफ्नो धारणा राखेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ०८ बजे

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार

खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी

रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार

मस्को । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको

संघीय संसदका विभिन्न ८ वटा समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक

वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदैँ

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको