५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

टस हारेपछि क्यानडाविरुद्ध नेपाल पहिला बलिङमा, आकाश चन्दको डेब्यु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको छ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग सुरु गरेको छ । आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजबंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् ।…