१ मंसिर २०८३, मंगलबार | November 17, 2026

रात्रीकालिन उडान हुने विमानस्थल बिहान ४:३० बजेदेखि राति १२ बजेसम्म संचालन हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ । प्राधिकरणले भनेको छ ः 'देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापनादेखि पुर्णिमा) सम्म त्रिअवि, गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३०…