लुम्बिनी । भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) अध्यक्षपदमा निर्वाचित भएका छन् । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तराष्ट्रिय बौद्ध परिसंघको प्रेसिडेन्टमा लामा निर्वाचित भएका हुन् । लामालाई सम्मेलनले अन्तराष्ट्रिय बौद्ध परिसंघको शक्तिशाली अधिकार प्राप्त कार्यकारी…