१ पुस २०८२, मंगलबार | December 16, 2025

सभामुख घिमिरेका स्वकीय सचिवले निःशुल्क बनाइदिए ४० लाखको नगर विकास योजना

झापा । सभामुखका स्वकीय सचिव एवं योजना तर्जुमा विज्ञ केशवराज ढुंगेलले ४० लाख रुपैयाँ विनियोजन गरिएको अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना निःशुल्क निर्माण गरेका छन् । अर्जुनधारा नगरपालिकाले ४ मंसिरमा आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सार्वजनिक गरे । नगर विकास योजना सार्वजनिक कार्यक्रममा ढुंगेलले आर्थिक वर्ष २०७९/८०…