बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल उपमहानगरपालिकामा भने फोहोरबाट व्लक (इँटा) उत्पादन गर्ने नवीन पहल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका, यूएनडिपी, कोका कोला फाउण्डेशन तथा वडा नं. ७ र ८ र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त सहकार्यमा शिवनगर क्षेत्रमा फोहोर प्रशोधन गरी व्लक (इँट) उत्पादन गर्ने कार्य थालिएको हो…