३ मंसिर २०८३, बिहिबार | November 19, 2026

घाँस काट्दै, सडक मर्मत गर्दै संविधान दिवस : सडकबाटै जनप्रतिनिधिले गरे आन्दोलनको घोषणा (फोटोफिचर)

खजुरा । खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरुले संविधान दिवसकै दिन आन्दोलनको घोषणा गरेका छन् । संविधान दिवसको अवसर पारेर संघीय सरकार अन्तर्गतको सडक मरमत तथा सरसफाई गर्दै पालिका सरकारका जनप्रतिनिधिहरुले सडक निर्माणको माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । खजुरा बजारबीचमा रहेको २०२८ सालमा बनेको साँघुरो पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि दुर्घटना हुन सक्ने जनाउँदै खजुराका…