१ चैत्र २०८२, आइतबार | March 15, 2026

पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिने, पत्रकार सम्मेलनको पनि तयारी

काठमाडौं । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आज बयान दिने भएका छन् । आयोगले बोलाएपछि लेखक आज बिहान ११ बजे बयान दिन उपस्थित हुने बताइएको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले पूर्वगृहमन्त्रीको भूमिका…