५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो । मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । निर्धारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल…