२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

राष्ट्रिय सभा निर्वाचन : सिट भागबन्डाका लागि कांग्रेस–माओवादीबीच छलफल

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल गरेका छन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकाक कांग्रेसका नेता र सरकार नेतृत्वकर्ता दल माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो । माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,…