२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सय दिनसम्म बुटवल-पाल्पा सडक हरेक रात ६ घण्टा बन्द हुने

पाल्पा । आगामी सोमबारबाट सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा दोभान खण्ड हरेकदिन ६ घण्टा बन्द गरिने भएको छ । दैनिक ६ घण्टा रातको समयमा सडक बन्द गरेर काम सुचारु गर्न झण्डै एक सय दिन सडक बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सुरुङ मार्ग निर्माणको क्रममा सवारी साधन…