३ मंसिर २०८३, बिहिबार | November 20, 2026

कालीगण्डकी करिडोर अवरुद्ध

मध्यविन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व० खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका-३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार…