६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

टस हारेपछि नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम…