२९ माघ २०८२, बिहिबार | February 13, 2026

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

सिरहा । सिरहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना वितिसक्यो। उनीसँगै गाएका साथीहरु १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आईसक्यो। फर्केर आएकाहरुले सुनाएको कहालिलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षिय बुधनी महराको आँखा ओभाएको…