४ पुस २०८२, शुक्रबार | December 19, 2025

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका एक युवा ठगीको ठूलो जालोमा फसेका छन् । असम्बन्धित व्यक्तिलाई ई-सीम जारी भएपछि बुटवल-११ का समुद्र श्रेष्ठबाट विभिन्न बैंक खाताबाट ५ लाख ७१ हजार रुपैयाँ निकालिएको खुलासा भएको छ । घटना सार्वजनिक भएपछि स्थानीय युवा तथा पीडितले सोमबार बुटवलस्थित एनसेल सेन्टरमा ताला लगाइ विरोध जनाएका…