भक्तपुर । जनता म्वासाः भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ भक्तपुरको इताछेस्थित नपुखुमा आयोजित दुईदिने ४५औँ बृहत् नेपाल भाषा साहित्य सम्मेलनका उत्कृष्ट साहित्यकारलाई पुरस्कार प्रदान गरिएको छ । सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कवितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः सङ्गीता पंच, गङ्गाराम ज्याख्व, सत्यनारायण सुवाल र…