महोत्तरी । नदीको अधिकारलाई माफियाहरुले उल्लंघन गरेको भन्दै चुरे विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन । नदी तथा चुरे संरक्षण अभियन्ताहरुसँग छलफलको क्रममा अवैध उत्खनन मुख्य समस्याको रुपमा रहेको विज्ञहरुले बताएका हुन् । मधेशमा नदी उत्तखनन गर्ने संगठित गिरोहहरुको कारण अभियन्ताहरुले ज्यान समेत गुमाउनु परेको बताउदै भावी सन्ततिको रक्षाको लागी यस्ता विकृतिका विरुद्ध सवैजना एकजुट हुनुपर्ने…