२७ माघ २०८२, मंगलबार | February 11, 2026

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनर्स्थापनामा जुटेका छौँ’ : चन्द्रप्रकाश घर्ती, भेरी नगरपालिका प्रमुख

जाजरकोट । हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षतिग्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित…