काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले जारी गरेको आधिकारिक तथ्यांकअनुसार जाजरकोट र रुकुममा गरी हालसम्म १३८ जनाको मृत्यु भएको हो । गहृमन्त्रालयमा बसेको आकस्मिक बैठकमा मृतकको तथ्यांक प्रस्तुत गरिएको थियो । हालसम्म २३१ जना घाइते भएका छन् । उद्दारको कार्य जारी रहेका कारण मृतक र घाइतेको…