बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे बहस चलाउने भएको छ । चैत्र ७ गते हुने उक्त बहसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रमुखवक्ताको रुपमा सम्वोधन गर्नेछन । चिन्तन अभियान नेपाल रुपन्देहीको आयोजनामा हुन लागेको नेपाली राजनीति अबको परिदृश्य विषयक विशेष बहसमा आर्थिक क्षेत्रका विज्ञका रुपमा…