काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्। राष्ट्रपति कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन्। बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएपछि शीर्ष नेताहरूसँगको यो…