४ आश्विन २०८३, आइतबार | September 20, 2026

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी



जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ ।

आज बिहान पेट्रोल बोकेको उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

घटनास्थलमा मानवीय क्षति भएको छैन् । ट्याङ्कर चालक नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १२ : २७ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।