२७ माघ २०८२, मंगलबार | February 10, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले टस जित्यो, यूएईविरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजमा नेपालले आज (सोमबार) संयुक्त अरब ईमिरेट्स‌ (यूएई)विरुद्ध खेल्दैछ । यसअघिका ३ खेलमा अपराजित रहँदै १ खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित…