२५ माघ २०८२, आइतबार | February 8, 2026

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझावसहित बुटवल उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका विकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएको छ । नगर प्रमुख खेलराज पाण्डेलाई भेटेर एमाले बुटवलका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मंगलबार ध्यानाकर्षण गराएको हो । बुटवलमा सुकुम्बासी समस्या समाधानका…