२ चैत्र २०८२, सोमबार | March 16, 2026

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना…