२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमाले लुम्बिनी अधिवेशन : रिजाललाई बोकेर गुट जन्माएका भूमिश्वरले सम्धिनीलाई पनि बनाए उम्मेदवार

बुटवल । केन्द्रमा गुटको अन्त्य भएपनि प्रदेशमा उपगुट बनाउन भुमिका खेलिरहेका रुपन्देहीका एमाले नेता भूमिश्वर ढकालले जारी प्रदेश अधिवेशनमा आफ्नो सम्धिनीलाई समेत उम्मेदवार बनाएका छन् । एमालेको जारी लुम्बिनी प्रदेश अधिवेशनमा प्युठानका हरि रिजाललाई अध्यक्षमा उम्मेदवार बनाएर गोप्य बैठकको संयोजन गरेका ढकालले आफ्नो सम्धिनी बाँकेकी बसन्ती अधिकारीलाई उपसचिव पदमा उम्मेदवार बनाएका हुन् । गुटको अन्त्य…