२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बागतीमा बेपत्ता युवकको शव फेला

रौतहट । नुहाउन जाँदा रौतहटको चन्द्रपुर-१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । चन्द्रपुर-१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ । मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव…