काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय भएको छ। बैठकमा बैठकमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि सांसद छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकमा १६ सिट जितेको छ। निर्वाचनमा पराजय ब्यहोरेपछि एमालेको यो बैठक नै पहिलो…