बुटवल । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउने चुनौतिहरुका बारेमा प्रर्याप्त मात्रामा तयारी नभएको हुदा त्यसले हाम्रो आत्मनिर्भरता र औद्योगिक विकासको गतिलाई परनिर्भर बनाउने खतरा बढी भएको बताउदै त्यसमा गंभिर बनेर तयारी गर्न उद्योगीहरुले सुझाव दिएका छन् । रुपन्देही उद्योग संघको आयोजनामा विहिवार बुटवलमा भएको छलफल कार्यक्रममा उद्योगीहरुले आफुहरु अल्पविकसित मुलुकबाट विकासशील मुलुक…