बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा जीप माथी पहिरो खसेको छ । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडी जीप माथी ढुंगा सहितको पहिरो खसेको हो । बुटवलबाट पाल्पातर्फ जार्दै गरेको लु २ च २८४९ नंं जीप माथी आज बिहान…