७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिद्धबाबा क्षेत्रको हेडबक्स नजिक ढुंगा सहितको पहिरो जीपमाथि खस्यो



बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा जीप माथी पहिरो खसेको छ । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडी जीप माथी ढुंगा सहितको पहिरो खसेको हो ।

बुटवलबाट पाल्पातर्फ जार्दै गरेको लु २ च २८४९ नंं जीप माथी आज बिहान पहिरो जीपमाथी पहिरो खस्दा जीपमा सवार ३ जना घाईते भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुंगा सहितको पहिरोले जीपको अगाडी भागमा क्षति पुगेको उनले जानकारी दिए ।

पहिरोका कारण केही बेर राजमागको बुटवल-पाल्पा सडक अवरुद्ध बनेपनी अहिले भने सूचारु भइसकेको बताइएको छ । थापाले खबरकुरालाई जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज