२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको बैठकले प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले प्रतिनिधिसभा बैठक केही समयका लागि सार्न आग्रह गरेको छ । आजको संसद् बैठकमा एमालेले सुन तस्करी प्रकरणबारे…