काठमाडौं । नयाँ बनेको सत्ता गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार शीर्ष नेताहरूलाई बुझाइएको हो । सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रमको मस्यौदामा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम जनताको निराशालाई चिरेर…