२० माघ २०८२, मंगलबार | February 3, 2026

सिद्धबाबा सुरुङमार्गको प्रवेशबिन्दुमा पहिरो, मुलद्वार भत्कियो

बुटवल । सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको मुल प्रवेशद्धार पहिरोले भत्काइदिएको छ । सोमबारबाट परेको वर्षासँगै आएको पहिरोले सुरुङमार्गको मुख्य प्रवेश द्वार भत्केको हो । सुरुङमार्गको मुख्य प्रवेशबिन्दुमा माथिबाट पहिरो खसेपछि भत्किएको स्थानीय जनप्रतिनिधि तोया लम्सालले जानकारी दिए । पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको परियोजनाका इन्जिजियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको…