१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन हुँदै

सिन्धुपाल्चोक । स्थानीय गुफाडाँडामा आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै छ । यहाँ दाेस्राे पटक जलवायु सम्मेलन आयाेजना गर्न लागिएकाे हाे । मेलम्ची नगरपालिका-९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तर्क्रिया आयोजना गरिने जिल्ला समन्वय समिति (जिसस)ले जनाएको छ । जिसस राष्ट्रिय महासङ्‍घका उपाध्यक्ष सन्तमान तामाङकाे प्रमुख आतिथ्यमा आज हुने…