काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको हो । गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा…