२० माघ २०८२, मंगलबार | February 3, 2026

विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्रीन एण्ड क्लिनको अवधारणमा जोड दिन्छौं : कुलमान घिसिङ

बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै लैजाने बताएका छन् । ग्रीन एण्ड क्लिनको अवधारणा अन्तरगत पेट्रोलियम पदार्थको खपत कम गरी विद्युतीय सामग्री प्रयोगमा प्रोत्साहन गरिने बताए । राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागले आयोजना गरेको विद्युत प्राधिकरणका कर्मचारी स्तरीय राष्ट्रिय ब्याटमिन्टन प्रथियोगिताको शनिबार समापन समारोहमा बोल्दै घिसिङले सो…