२० माघ २०८२, मंगलबार | February 3, 2026

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको निवेदनको आज फैसला आउने

काठमाडौँ । ललिता निवास प्रकरणको मुद्दामा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको निएको निवदेनको सुनुवाई सकेर आज फैसला आउने भएको हो । बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर…