काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तार भएको छ । नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शुक्रबार शपथ लिएका मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, पूर्व डीआईजी राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी…