२४ बैशाख २०८१, सोमबार | May 7, 2024

समुदायमा कांग्रेस अभियानका १४ बुँदे ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई

दाङ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानबाट आएका सुझावलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाव र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उनको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङमा बुझाएको हो । ज्ञापन पत्रमा बाटोघोटो, सिचाई, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको…