कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्। विभिन्न माग राखेर कैलाली पुगेर अनशन बसेका डि. केसीले आज साँझ अनशन तोडेका हुन् । सरकारसँग सात बुँदे सहमति भएसँगै केसीले सोमबार साँझ अनशन तोडेका हुन्। डा. केसी र सरकारले गठन गरेको वार्ता टोलीबीच आज साँझ ७ वटा बिभिन्न बुँदामा सहमति भएको हो ।…