बुटवल । राष्ट्रिय युवासंघ रुपन्देहीले असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुक्रबार शुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै युवाहरुलाई अब उत्पादसँग जोड्नुपर्नेमा दिईन । मानो रोपेर मेरी उब्जाउने दिनको रुपमा रहेको असार-१५ अर्थात राष्ट्रिय धान दिवस मुलुकका लागि महत्वपूर्ण…