१८ माघ २०८२, आइतबार | February 1, 2026

जलहरी प्रकरण : अख्तियारको टोली पशुपतिमा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणमा अख्तियारमा उजुरी परेपछि जलहरीको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ। अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली जलहरीको छानविन तथा सो प्रकरणको अनुसन्धानका लागि आज पशुपति पुगेको छ । अघोष्तिरुपमा पशुपतिनाथको मुलगेट सिल गरेर अख्तियार टोलीले मन्दिर भित्र छानविन सुरु गरेको छ । अख्तियारको टोली भित्र…