१७ माघ २०८२, शनिबार | January 31, 2026

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार प्रभावित हुन सक्ने अनुमान

काठमाडौं । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो । सबैभन्दा बढी मधेस प्रदेशमा चार…